• Thursday 22nd of October 2026

कुलमान मन्त्री हुँदा बिजुलीको बिल नतिर्नेहरू तनावमा


  • धनकुटा खबर
  • .

काठमाडौं – अन्तरिम सरकारका उर्जा मन्त्री कुलमान घिसिङले बिजुलीको बिल समयमै नतिर्नेलाई कडा चेतावनी दिएका छन्।

मन्त्री घिसिङका अनुसार, अब बिल नतिर्नेहरूलाई “उठाएरै छोड्ने” नीति लागु हुने छ।

कुलमान घिसिङ अन्तरिम प्रधानमन्त्री सुसिला कार्की नेतृत्वको सरकारले मन्त्री पद ग्रहण गर्ने क्रममा आज बिहान ११ बजे पछी पदभार ग्रहण गर्दैहुनुहुन्छ।

उनका अनुसार, उपभोक्ताले जो कोही पनि बिल तिर्नु पर्नेछ, र ऊर्जा प्रणालीमा अनुशासन कायम राख्न सरकार दृढ रहनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖