काठमाडौ । ऊर्जामन्त्री कुलमान घिसिङले तलब सहित कुनै पनि सरकारी सुविधा नलिने घोषणा गरेका छन् । आफ्नो तलबभत्ता शहीदहरूको सहयोग कोषमा राख्ने बताएका छन् ।