इमान्दार तरिकाले प्रधानमन्त्री बनेर देशको सेवा गर्छु भन्दै काठमाडौँ आएका हर्क साम्पाङ्ग रित्तो हात लिएर धरान फर्किएका छन् ।