• Thursday 22nd of October 2026

प्रधानमन्त्री माग्दै काठमाडौं पुगेका हर्क साम्पाङ खाली हात धरान फर्किए


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रधानमन्त्री बन्ने इच्छा राख्दै काठमाडौं आइपुगेका धरान उपमहानगरका मेयर हर्क साम्पाङ खाली हात फर्किएका छन् ।

६ दिनअघि काठमाडौं आइपुगेका हर्क सोमबार खाली हात धरान फर्किएका हुन् ।

उनलाई जेनजी पुस्ताले प्रधानमन्त्री त के मन्त्रीसमेत दिएनन् ।

उनले प्रधानमन्त्री हुन नपाएपछि गृहमन्त्री पद मागेको पनि खुलेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖