• Thursday 22nd of October 2026

अब २४ घण्टामा तपाईंहरु १८ घण्टा खट्नुपर्छ,म पनि १८ घण्टा खट्छु :मन्त्री घिसिंग


  • धनकुटा खबर
  • .

तीन वटा मन्त्रालयको जिम्मेवारी पाएपछि कर्मचारीहरु कुलमान घिसिङ भन्नुहुन्छ: ” अब २४ घण्टामा तपाईंहरु १८ घण्टा खट्नुपर्छ। म पनि १८ घण्टा खट्छु।

मैले ३० वर्ष काम गर्दा पनि एउटै फरमुला Right Man, Right Place and Right Time भन्ने गरेको छु।

काम र जनताको सेवा नै महत्त्वपूर्ण हो। “

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖