काठमाडौ । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले जेब्राक्रसमा मन्त्रीको गाडीले बालिकालाई ठक्कर दिएको घटनाका बारेमा छानबिन गरि आवस्यक कारबाही गर्न निर्देशन दिएपछि प्रहरीले अनुसन्धान र मुद्दाको तयारे गरेको बताइएको छ ।
यसै घटनालाई सामान्यीकरण गर्दै तत्कालिन प्रधानमन्त्रीले सामान्य घटना भन्दै खिसिट्युरी गरेपछि ओलीको चर्को आलोचना भएको थियो ।
