• Thursday 22nd of October 2026

डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन :बालेन


  • धनकुटा खबर
  • .

काठमाडौं । धरान महानगरपालिकाका मेयर हर्क साम्पाङले केही दिनयता काठमाडौंका मेयर बालेन्द्र साहलाई लगातार तारो बनाइरहेका छन् ।

एकपछि अर्को स्टाटस लेख्दै प्रहार गरेपछि बालेनले पनि जवाफ फर्काए, तर पत्थरको जवाफ फुलले दिएको शैलीमा ।

‘डियर हर्क साम्पाङ’ सम्वोधन गर्दै बालेनले लेखेका छन्, ‘तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन ।

एक तर्फी नै सही, तर मेरो माया साँचो हो ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖