• Thursday 22nd of October 2026

प्रधानमन्त्री सुशीला कार्कीको घोषणा- मन्त्रिपरिषद्ले पूर्णता पाएपछि भ्रष्टाचार छानबिनका लागि आयोग बनाउँछौँ


  • धनकुटा खबर
  • .

काठमाडौ । प्रधानमन्त्री सुशीलाले भनेकी छन्- हामीले भ्रष्टाचार अनुसन्धान गरेर कारबाही गर्नेसम्म पुर्‍यायौँ भनेपनि अर्को सरकारले अरु कामहरु गर्न सक्छ ।

जबसम्म भ्रष्टाचारको अनुसन्धन हुँदैन, तबसम्म यो मुलुकले निकास पाउँदैन, त्यो हामीलाई लागेको छ ।

त्यो हामी अनिर्वाय गर्नेमा छौँ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖