काठमाडौ । बालेन, भिक्टर पौडेल लगायत मिलेर पार्टी खोल्ने भएका छन् । पार्टीमा कुलमान देखि गोपी हमाल, सागर ढकालसमेतलाई समेट्ने जनाइएको छ । जसमा हर्क साम्पांगलाई समेटिएको छैन ।