• Thursday 22nd of October 2026

नेता झलनाथ खनालले भावुक हुँदै भने, फिजिक्स् पढाएर बसेकी मेरी श्रीमतीले के अपराध गरेकी थिइन् र जलाउनु पर्ने?


  • धनकुटा खबर
  • .

नेता झलनाथ खनालले भावुक हुँदै भने, “Physics पढाएर बसेकी मेरी श्रीमतीले के अपराध गरेकी थिइन् र जलाउनु पर्ने?

अहिले उनको अपरेशन गर्नुपर्ने अवस्था आएको छ।

कति दिन अस्पताल बस्नुपर्छ थाहा छैन। म अत्यन्तै दुः:खी छु।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖