काठमाडौ । अनलाइनहरुमा पार्टी खोल्न लागेको समाचार आएपछि भिक्टोर पौडेल भन्छन् –
केही अवलाइनहरूले भिक्लेटोर पौडेलले यो–यो सँग मिलेर पार्टी खोल्दैछ” भनेर media trial/ miss information गरिरहेका छन्।
यो पोस्टमार्फत सबैलाई स्पष्ट पार्न चाहन्छु—अहिलेसम्म मेरो राजनीतिक पार्टीना जान कुनै चासो छैन। समाजलाई योगदान दिन राजनीतिमात्रै गर्नुपर्छ भन्ने छैन… म त राजनीतिभन्दा पनि अरू धेरै तरिकाबाट समाजलाई योगदान दिन सक्छु जस्तो लाग्छ।
राजनीति सम्बन्धमा मेरो स्पष्ट धारणा भनेको—
“म सधैंभरि कुनै पार्टी वा व्यक्तिको पक्षमा नभई देशमा राम्रा मान्छे र युवाहरू अगाडि आउनुपर्छ” भन्ने सोच मात्रै छ।
Generation Gap मिलाउनका लागि युवाहरू राम्रो मनले राजनीतिमा आउनुहोस्, मेरो साथ र समर्थन सधैं रहनेछ— चाहे तपाईं जुनसुकै पार्टीमा हुनुहोस् वा स्वतन्त्र भएर आउनुहोस् ! 🙏

