काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)ले नयाँ राजनीतिक पार्टी खोल्ने तयारी गरेका छन् ।
आगामी निर्वाचनमा सहभागिता जनाउने उद्देश्यले उनले पार्टी गठनको प्रक्रिया अघि बढाएका हुन्।
निकट स्रोतका अनुसार, पार्टी खोल्ने सम्बन्धमा प्राविधिक तयारीहरू भईरहेका छन् र केही महिनापछि निर्वाचन नजिकिँदै गर्दा औपचारिक घोषणा हुने बुझिएको छ।
