काठमाडौ । कांग्रेसले जेनजी आन्दोलनमा सरिक हुने कार्यकर्तालाई कारबाही गर्ने भएपछि कांग्रेसमा विवाद चुलिएको छ ।
निहत्थालाई गो’ली हान्ने गृहमन्त्री र पैसा राख्ने सभापतिलाई केहि नहुने तर सुशासनका लागि आन्दोलन गर्ने कार्यकर्तालाई कारबाही हुने भन्दै प्रश्न गर्न थालेका छन् ।