• Thursday 22nd of October 2026

ओमप्रकाशले गृहको कमाण्ड सम्हालेको भोलिपल्टै ४८ एसपीको सरुवा


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल प्रहरीका ४८ जना एसपीको सुरुवा भएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार सम्हालेको भोलिपल्टै उनीहरुको सरुवा भएकाे हाे ।

मंगलबार गरिएको सरुवाको सूची केहीबेरअघि मात्र सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖