एमाले नेता महेश बस्नेतले बालेन शाहको घर जलेको भनेर भ्रम फैलाएको पाइएको छ । उनले फेसबुक मार्फत बालेन शाहको महोत्तरीको घर जलाइएको भनेर पोस्ट गरेका थिए । त्यो घर बालेनको नभएर गाउँपालिका अध्यक्षको भएको पाइएको छ ।