• Thursday 22nd of October 2026

गुण्डा नाइकेको रूपमा परिचित चक्रे मिलनले राखे काठमाडौं ५ मा उम्मेदवार बन्ने इच्छा


  • धनकुटा खबर
  • .

काठमाडौ । लामो समय ‘गुण्डा नाइके’को रूपमा परिचित चक्रे मिलनले काठमाडौं ५ मा उम्मेदवार बन्ने इच्छा व्यक्त गरेका छन्।

सामाजिक संजाल फेसबुकमा भाइरल भएको भिडियोमा उनले भनेका छन्, “अरु नेता नै छैनन्।”

चुनाव नजिकिदै गर्दा उम्मेदवार बन्ने इच्छा व्यक्त गर्नेहरू विस्तारै देखा पर्न थालेको बेला उनले पनि आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका हुन्।

यसअघि यस्तै छवि भएका दीपक मनाङ्गे गण्डकी प्रदेशको संसद जितेर मन्त्री नै भएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖