अन्तरिम सरकारमा क्याप्टेन बिजय लामा पर्यटन मन्त्री बन्ने चर्चा चलिरहेको छ। स्रोतका अनुसार, प्रधानमन्त्री सुशिला कार्किको प्रस्तावपछि लामासँग कुरा भएको बताएका छन । अब उनी सरकारमा सहभागी हुने तयारीमा छन्।