• Thursday 22nd of October 2026

कमाऊ धन्दा चलाउने जेनजीका अंकल-अन्टीहरुका लागि महेश बस्नेत एक्लो काफी छ


  • धनकुटा खबर
  • .

एमाले नेता महेश बस्नेत भन्छन्-

Genz आन्दोलनमा सम्पूर्ण बालक बालिका उचालेर अपराधिक कामगर्न लगाउने र कमाऊ धन्दा चलाउने Genz का uncle unti ज्युका लागि महेश बस्नेत एक्लो काफी छ।

अब मेरो विरोध गरेर भाइरल भइन्छ अनि कमाउन पाइन्छ भन्ने हिसाब राम्रै बुझेछौ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖