काठमाडौंमा भएको आगजनीमा समयमै दमकल नपठाएको विषयमा मेयर बालेनको चौतर्फी आलोचना भएपछि, उनले खण्डनका लागि महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई अघि सारेका छन्।