• Monday 5th of October 2026

२०२८ को युरोकप आयोजना ५ देशले गर्ने


  • धनकुटा खबर
  • .

सन् २०२८ को यृुरो कप फुटबल इंग्ल्याण्ड र आयरल्याण्डसहितका ५ देशले आयोजना गर्ने भएका छन् । तर युरोपेली फुटबल महासंघ यूईएफएले यसको औपचारिक घोषणा गर्न बाँकी छ ।

विश्वकप आयोजनाका लागि दाबी पेश गरेको टर्कीले आफ्नो प्रस्ताव फिर्ता गरेपछि इंग्ल्याण्ड, वेल्स, स्कटल्याण्ड्स, आयरल्याण्ड र नर्दन आयरल्याण्डको संयुक्त प्रस्ताव निर्विरोध भएको छ ।

टर्कीले सन् २०३२ को विश्वकप आयोजनाका लागि इटालीसँग मिलेर संयुक्त दाबी गर्ने भन्दै प्रस्ताव फिर्ता गरेको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖