• Monday 5th of October 2026

लुम्बिनीलाई पहिलो सफलता, शेर मल्लले लिए विकेट


  • धनकुटा खबर
  • .

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लुम्बिनी लायन्सले कर्णाली याक्सविरुद्ध पहिलो सफलता हात पारेको छ ।

त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले लिदएको १५७ रनको लक्ष्य पछ्याएको कर्णालीले चौथो ओभरको पाँचौ बलमा पहिलो विकेट गुमाएको हो ।

लुम्बिनीका शेर मल्लले कर्णालीका प्रियान्स पन्चललाई १२ रनमा क्याच आउट गराएका हुन् ।

यो विकेटटसँगै कर्णालीले चार ओभरको समाप्तिमा १ विकेट गुमाउँदै ४४ रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖