• Monday 5th of October 2026

एलिना चौहानले अवार्ड जित्दा कतिमा किनेको भन्दै प्रश्न गरेपछि …


  • धनकुटा खबर
  • .

बिहिबार गायिका एलिना चौहानले एक अवार्ड जितेपछि त्यसको एक तस्विर सामाजिक संजालमा शेयर गरिन्।

धेरैले उनलाई बधाई दिएपनि एकले भने ‘कतिमा किनेको?’ भन्दै प्रश्न गरे।

त्यसमा उनले जवाफ फर्काइन् ‘तेरो किड्नी बेच्दा नि नआउने पैसा मा किनेको”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖