काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लुम्बिनी लायन्सविरुद्ध पोखरा एभेन्जर्सले दोस्रो सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको १५१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ड्रेसी शर्टका रुपमा दोस्रो विकेट गुमाएको हो ।
विपिन खत्रीले लुम्बिनीका शर्टलाई ७ रनमा क्याच आउट गराएका हुन् ।
