• Wednesday 7th of October 2026

सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ


  • धनकुटा खबर
  • .

काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजलाई तोकिएको छ ।

सर्वोच्चले गत फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएपनि जिल्ला अदालतले अहिलेसम्म अन्तिम फैसला सुनाउन सकेको छैन ।

पेसी विभिन्न बहानामा पटक पटक सर्दै आइरहेको छ ।

असोजमा दुई पटक पेसी चढे पनि स्थगित भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖