काठमाडौं,२५ असोज । एसीसी यू-१९ प्रिमियर कप क्रिकेटमा नेपालले इरानलाई ३५४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
कलेसियामा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० दशमलव १ ओभरमा अलआउट हुँदै ३५३ रन बनाउन सक्यो ।