• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

कालीकोटबाट प्रचण्डको नाम एकल सिफारिस


  • धनकुटा खबर
  • .

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई कालीकोटबाट एकल सिफारिस गरिएको छ ।

पार्टीका केन्द्रीय सदस्य प्रेमबहादुर सिंहका अनुसार, प्रचण्डको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको हो ।

यसअघि उनको नाम महोत्तरी–३, सिन्धुली–२, कास्की–३ लगायतका क्षेत्रबाट सिफारिसमा परेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖