• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

स्वर्णिम वाग्लेलाई रवि लामिछानेको निर्देशन : आगामी वर्षको बजेट लेख्न सुरु गर्नुस्


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले उपसभापति डा.स्वर्णिम वाग्लेलाई आगामी वर्षको बजेट लेख्न सुरु गर्न निर्देशन दिएका छन् ।

पार्टी समायोजन सभालाई सम्बोधन गर्दै उनले भने, ‘रास्वपाको उत्साह देखेर पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेलाई म भन्छु- डा’साप आगामी बर्षको बजेट लेख्न सुरु गर्नुस् ।’

उनले पार्टीमा अहिले कवि, कलाकार, मोडलहरू जोडिएको भनेर विरोध गर्नेहरूलाई पनि जवाफ फर्काए । ‘तपाईंहरूले उनीहरूलाई गरिखान दिनु भयो र? बाध्य भएर हस्तक्षेप गर्न राजनीतिमा आएका हुन्’ उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖