कुलमान घिसिङलाई लक्षित गर्दै आशिका तामाङ लेख्छिन्: आफ्नो मन्त्री पद खुस्किन्छ भनेर पाटि को म सदस्य होइन भन्न कुन नैतिकता ले दिन्छ ?? लालची औरत भनेर सुनेको थिएँ यहाँ त लालची पुरुष पनि हुँदो रहेछ ।