• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

गुण्डु पुगेर लिङ्देनले भेटे ओली


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भेटवार्ता गरेका छन् ।

भक्तपुरको गुण्डुस्थित ओलीको निवासमा पुगेर लिङ्देनले बुधबार साँझ भेटवार्ता गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

भेटवार्ताका क्रममा पृथ्वी जयन्तीको अवसरमा पार्टीले आयोजना गरेको चियापानको निम्तो दिइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖