• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

अब देखि अमेरिका जान चाहने नेपालीले २१ लाख रुपैयाँसम्म धरौटी तिर्नुपर्ने


  • धनकुटा खबर
  • .

अब देखि अमेरिका जान चाहाने नेपालीले २१ लाख रुपैयाँसम्म धरौटी तिर्नुपर्ने भएको छ ।

अमेरिकाको विदेश मन्त्रालयले धरौटी तिर्नुपर्ने देशहरूको सूचीमा नेपालसहित सातवटा देशलाई थपेको हो । यो पैसा नेपाल फर्केपछी फिर्ता पाइने छ ।

यो नियम अबको १४ दिन पछि लागू हुने छ । एकपटक अमेरिका पुगेपछी नफर्किनेहरुलाई यो नियमले धक्का पुग्ने देखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖