• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

जाँचबुझ आयोगपछि मानवअधिकार आयोगमा पनि रवि लामिछानेले दिए बयान


  • धनकुटा खबर
  • .

काठमाडौं, २३ पुष । रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेले मानवअधिकार आयोगमा बयान दिएका छन् ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा नख्खु कारागारबाट बाहिरिएको घटनामा आयोगले लामिछानेसँग आज बयान लिएको हो । बयानको लागि लामिछाने आज अपरान्ह आयोगको कार्यालय पुगेका थिए ।

यसअघि लामिछानेले नख्खु कारागारमा भएकै बेलामा सिंहदरबारमा आएर जाँचबुझ आयोगलाई बयान लिएका थिए । उनलाई आयोगले ८ घण्टा लामो बयान लिएको थियो ।

आयोगले काठमाडौं महानगरका प्रमुख एवम् रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहलाई पनि बयान लिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖