• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

चुनाव जित्ने क्षेत्रको खोजीमा बालेन-कुलमान र प्रचण्ड


  • धनकुटा खबर
  • .

काठमाडौ । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभा सदस्य निर्वाचन सोही मितिमा हुने सम्भावना बलियो बन्दै गएपछि बालेन शाह, कुलमान घिसिङ र प्रचण्ड लगायतका नेताहरु कुन क्षेत्रबाट चुनाव लड्ने भन्ने चासो बढेको छ।

यी तिनै नेताहरुले यही निर्वाचन क्षेत्रबाट उठ्छु भनेर अहिलेसम्म घोषणा गरिसकेका छैनन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖