• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

पहिलो पटक संयुक्त रुपमा पार्टीको कार्यक्रममा सहभागी हुन जनकपुर जांदै रबि-बालेन


  • धनकुटा खबर
  • .

काठमाडौ । वरिष्ठ नेताका रूपमा रास्वपा प्रवेश गर्ने बालेन शाह माघ ५ गते पहिलो पटक पार्टीको कार्यक्रममा सहभागी हुँदै जनकपुर जाने कार्यक्रम तय भएको छ।

उनले माघ ४ गते मेयर पदबाट राजीनामा दिनेछन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖