• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

फिर्ता भयो रविमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा


  • धनकुटा खबर
  • .

काठमाडौं । सरकारले महान्यायाधिवक्ता कार्यालयमार्फत रास्वपा सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिएको छ।

सरकारले सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिए पनि लामिछानेमाथिको सहकारी ठगी सम्बन्धी मुद्दा भने यथावत् रहेको छ।

संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिइदिन लामिछानेको तर्फबाट यसअघि निवेदन दर्ता गराएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖