• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

पूर्णबहादुरको टोली फर्किएलगत्तै गगन थापाको टोली निर्वाचन आयोगमा


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित नेतृत्वका केन्द्रीय पदाधिकारीहरू निर्वाचन आयोगबाट
फर्किएलगत्रै विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा आयोग जाने भएका छन् ।

सभापति गगन थापा सहित सम्पूर्ण पदाधिकारी आयोग जान लागेका हुन् । उनीहरू आफ्नो पार्टीको चुनाव चिह्न लगायत विषयमा छलफल गर्न जान लागेको बताइएको छ ।

नेपाली कांग्रेसको दुवै पक्षले आफू आधिकारिक भएको भन्दै कागजातसहित निवेदन दिएपछि अहिले आयोगले दुवै पक्षले पेश गरेका प्रमाणको अध्ययन गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖