• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

देउवा पक्षको केन्द्रीय कार्यसमितिको बैठक बस्दै


  • धनकुटा खबर
  • .

काठमाडौं, माघ ३ । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज बस्दै छ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा केन्द्रीय कार्य समितिको बैठक अहिले ९ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।

उक्त बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले जानकारी गराए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖