काठमाडौ । सागर ढकालले शेरबहादुर देउवा कांग्रेस नेतृत्वबाट हटेपछि डडेलधुराबाट चुनाव नलड्ने निर्णय गरेका छन्।
उनले अब रुपन्देही वा गुल्मीमध्ये कुनै एक निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने तयारी भइरहेको बताएका छन्।