• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

जेनजी आन्दोलनमा गोली चलाउन आदेश दिएको छैन, सोच्न पनि सक्दिनँ:ओली


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २३ गते भएको जेनजी आन्दोलनमा आफूले गोली चलाउन सुरक्षा निकायलाई आदेश नदिएको बताएका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताएका हुन् ।

उनले भने,’हाम्रो संविधानले कुनै पनि प्रधानमन्त्रीलाई आफ्नै नागरिकलाई गोली चलाउन आदेश दिन पाउने अधिकार दिएको छैन, र त्यस्तो आदेश मैले कहिल्यै दिएको पनि छैन र आदेश दिन सोच्न पनि सक्दिनँ।’

भदौ २३ गतेको घटनाबारे गलत प्रचार फैलाइरहेकामा उनले असन्तुष्टि समेत जनाए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖