काठमाडौँ, १५ माघ । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सिंहदरबारमा अहिले बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।