• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

अछाममा बालेनको चुनाबी अभियानमा दुर्घटना, सेनाको हेलिकप्टरबाट उद्धार


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन शाहको चुनावी अभियानमा उनको साथमै अछाम गएका सहयोगी बेहोस भएपछि काठमाडौं ल्याइएको छ ।

उनलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो ।

बुधबार बिहान एक्कासी बेहोस भएका नुवाकोटका दिनेश सिटौलालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो ।

उनलाई लिनका लागि नेपाली सेनाको हेलिकप्टर सुर्खेतबाट अछाम गएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖