एमाले नेतृ शान्त चौधरी भन्छिन् – बालेन शाहले गाडीमाथि बसेर हात हल्लाएर देश बन्दैन । देश बनाउने भिजन एमालेसँग मात्रै छ ।