• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

१० जिल्ला न्यायाधीशको सरुवा, २० को पदस्थापन


  • धनकुटा खबर
  • .

काठमाडौं । विभिन्न जिल्लाका १० जना न्यायाधीशहरूको सरुवा भएको छ ।

न्याय परिषद्ले बुधबार काठमाडौं, बारा, मोरङ, रुपन्देही, दाङ, रौतहट, कैलाली र धनुषाका न्यायाधीहरूको सरुवा गरेको हो ।

त्यस्तै, विभिन्न जिल्लाका २० जना न्यायाधीशहरूको पदस्थापन पनि भएको प्रवक्ता रामप्रसाद भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖