• Sunday 4th of October 2026

इजरायली कुटनीतिज्ञमाथि छुरा प्रहार


  • धनकुटा खबर
  • .

एजेन्सी ।चीनमा इजरायली कूटनीतिज्ञमाथि चक्कु प्रहार भएको छ ।

टाइम्स अफ इजरायलका अनुसार एक इजरायली कूटनीतिज्ञलाई चीनमा छुरा प्रहार गरिएको हो । यसलाई आतंकवादी हमला मानिएको छ ।

इजरायलको विदेश मन्त्रालयले यो जानकारी दिएको हो । हाल ती कूटनीतिज्ञको अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖