• Monday 5th of October 2026

इंग्ल्याण्डविरुद्ध नेपाललाई पहिलो सफलता, शेर मल्लले ल्याए डेब्यु विकेट


  • धनकुटा खबर
  • .

काठमाडौँ । युवा स्पिनर शेर मल्लले डेब्यु खेलमा नै विकेट लिएका छन् ।

वानखडे स्टेडियममा टस आइतबार पहिले बलिङ गरेको नेपालका लागि मल्लले दोस्रो ओभरको पहिलो बलमा फिल शाल्टलाई आउट गरेका हुन् ।

उनको डेब्यु विकेट हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖