• Monday 5th of October 2026

दीपेन्द्रले दिलाए पाँचौँ सफलता, साम करन मात्र २ रन बनाएर आउट


  • धनकुटा खबर
  • .

मुम्बई । वाङ्खेडेमा जारी टी–२० विश्वकपमा नेपालले इंग्ल्यान्डविरुद्ध पाँचौँ सफलता हात पारेको छ ।

दीपेन्द्र सिंह ऐरीले साम करनलाई बोल्ड आउट गरेका हुन् । करन ८ बलमा मात्र २ रन बनाएर आउट भए ।

दीपेन्द्रले आज २ विकेट लिइसकेका छन् ।

१६ ओभरको समाप्तिमा इंग्ल्यान्डले १३८ रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖