• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

कांग्रेस सभापति गगन थापाले सर्लाही ४ मा सुरु गरे घरदैलो अभियान


  • धनकुटा खबर
  • .

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही ४ मा घरदैलो अभियान सुरु गरेका छन्।

सर्लाही ४ नम्बर क्षेत्रमा उम्मेद्वारी दर्ता गरेपछि दोस्रोपटक सर्लाही पुगेका थापा आफ्नो निर्वाचन क्षेत्रका मतदातासँगको भेटघाटमा व्यस्थ हुन थालेका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖