काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ ।
पेट्रोलको मूल्यमा एक रुपैयाँ र डिजेलरमट्टीतेलमा तीन रुपैयाँले वृद्धि भएको नेपाल आयल निगले जनाएको छ ।
नयाँ मूल्य सूची सोमबार राति १२ बजेपछि लागु हुने जनाइएको छ ।