• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

वैदेशिक हस्तक्षेप बढेको भन्दै रास्वपा झापा ५ का क्षेत्रीय परिषद सदस्यले प्रबेश गरे एमाले


  • धनकुटा खबर
  • .

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापा ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमाले प्रवेश गरेका छन्।

उनले देशमा वैदेशिक चलखेल बढेको भन्दै राष्ट्रवादी नेताहरूलाई बलियो बनाउनुपर्ने बताए ।

केपी ओलीलाई समर्थनको संकेत दिए।

खनालले विदेशी फाउण्डेसन र साम्राज्यवादी शक्तिको ‘नाङ्गो नाच’ नेपालमा भएको आरोप लगाउँदै युवाहरूलाई राष्ट्रवादी धारमा उभिन आह्वान गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖