काठमाडौ । पतञ्जलि योगपीठको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध मुद्दाको सुनुवाइ हुने भएको छ।
अख्तियारले नेपालसँग १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो र सजाय माग गरेको छ।
उनमाथि पदको दुरुपयोग गरी जग्गा हस्तान्तरण गरेको आरोप छ ।
