काठमाडौ । रास्वपाका धनगढी उपमहानगरपालिकाका संस्थापक नगर सभापति ईश्वरी बिष्टले साधारण सदस्यसमेत नरहनेगरी पार्टी परित्याग गरेका छन् ।
उनी २०७९ को प्रतिनिधि सभा निर्वाचनमा कैलाली-५ बाट उम्मेदवार बनेका थिए ।